How Will Capitalism End???

Asar_2074

ना म नखुलेका कुनै विद्वानले कतै भनेका छन््, ‘संसारको अन्त्य कल्पना गर्न सजिलो छ, पूँजीवादको छैन ।’ तर सात दशक उमेरका अर्का विद्वान वोल्फगाङ्ग स्ट्रीक भन्छन््, “पूँजीवादको अन्त्य अवश्यम्भावी छ र त्यो छिटो आउँदैछ ।” पूँजीवादको अन्त्य भएपछि त्यसलाई कुन व्यवस्था वा वादले प्रतिस्थापित गर्छ भन्नेबारे उनी स्पष्ट छैनन्् । वास्तवमा उनको परिकल्पनामा कुनै विकल्प छैन । स्ट्रीक समाजशास्त्री हुन्् र जर्मनस्थित म्याक्स प्लाङ्क इन्ष्टिच्यूट फर स्टडी अफ सोसाइटी का इमिरिट््स निर्देशक । पजीवाद अवसानका ूँ विवरण स्ट े ीकका « पछिल्ला े पे स्तक ु हाउ विल क्यापिटलिज्म इन्ड ? को विषय हो । पुस्तकको विश्लेषण थमस पिकेट्टीकोक्यापिटल इन ट््वान्टी फस्र्ट सेन्चुरी भन्दा अगाडि गएको छ । (पिकेट्टीको पुस्तक समीक्षा शिक्षक, २०७३ पुसमा उपलब्ध छ) दुइटा विश्वयुद्धले तहसनहस पारेको पूँजीवाद फेरि तङ््ग्रिंदै छ भन्ने पिकेट्टीको तर्क स्ट्रीक मान्दैनन्् र भन्छन््, ‘पूँजीवादको पुनर्ताजगी होइन अन्त्य हुँदैछ ।’ स्ट्रीक भन्छन््, “पूँजी

http://isetnepal.org.np/wp-content/uploads/2018/12/Asar_2074.pdf