संस्मरण विधामा लेखिएको महत्वपूर्ण पुस्तक हो, एन्टस् अमङ्ग इलिफ्याण्टस् ः आएन अनटचेबल फेमिली एण्ड द मेकिङ्ग अफ मोडर्न इण्डिया । पुस्तकले आन्ध्रप्रदेश, भारतको एक दलित परिवारको तीन पुस्ताको कथालाई समेटेको छ । पुस्तकमा जातकै कारण अलग – थलग पारिएका मान्छेको जीवन र तिनको संघर्ष प्रस्तुत छ । साथै, पुस्तकबाट पाठकले भारतको सन् १९४० यताको स्वतन्त्रता आन्दोलन, त्यसपछिका भाषामा आधारित राज्य सम्बन्धी अन्य अभियान र तेलंगानाको वामपन्थी आन्दोलन पछि गएर कसरी माओवादी आन्दोलन बन्न पुग्यो भन्ने पर्याप्त विवरण र जानकारी पाउँछन् ।
Book: Ants Among Elephants: An untouchable family पुस्तक: अन्ट्स् अंमोङ एलेफ्यानत्स: अनटचेबल फेमिली एण्ड and the making of Modern India द मेकिङ्ग अफ मोडर्न इण्डिया
Author: Sujatha Gidla लेखक: सुजाथा गिड्ला
Reviewer: Aaditya Adhikari समीक्षक: आदित्य अधिकारी