सेना–उद्योग गठजोडको परिणति (Three Days in January)

थ्रीडेज इन जनवरी पुस्तक अमेरिकाको ३४औं राष्ट्रपति डवाइट डी आइजनहावरको कथा हो । यसका लेखक व्रेट वायर अमेरिकाको फक्स न्यूज च्यानलका राजनीतिक सल्लाहकार हुन । उनले यो पुस्तक न्यूयोर्क टाइम्सका स्तम्भकार क्याथरिन ह्वीटनीसँग मिलेर लेखेका हुन । पुस्तकले त्यसबेलाको विश्व सशस्त्रीकरणको विषयलाई संयुक्तराज्य अमेरिका, उत्तरकोरिया, तत्कालीन सोभियत यूनियन बीचको तनाव, सम्भावित आणविक युद्ध र दोस्रो युद्धपछिका सन्दर्भलाई राष्ट्रपति आइजनहावरको परिदृश्यबाट हेरेको छ ।

More Read: http://isetnepal.org.np/wp-content/uploads/2020/01/Baishak_2075_Sena-udhyog-gathjodko-parinati_3-4.pdf