सुन्दरी र बजार (The Beauty Game)

हिजोआज सुन्दरी चुन्ने प्रतियोगिता धरको चासोको विषय बनेको छ— टेलिभिजनका सुलभताले सुन्दरी प्रतियोगिता र विश्वसुन्दरीलाई आमजनताको कोठामा ल्याइदिएका कारण । टेलिभिजनमा सुन्दरी प्रतियागिताको प्रत्यक्ष प्रसारण नहुने विरलै होलान । ‘सौन्दर्य रानी’ को ताज पाउन विजयी युवती परीझै लाग्दछिन् ।

More read: