सन्दर्भ परिवर्तनका प्रवर्तकहरूको: सामाजिक उद्यमी र नयाँ विचारको शक्ति (Social Entrepreneurs and the Power of New Ideas)

के तपाइँ एक नयाँ विचारक बनेर समाज परिवर्तनको वाहक बन्न चाहनुहुन्छ ? यदि आफ्नो विचारले सामाजिक परिवर्तन गरेर अगाडि बढ्न सक्ने विश्वास र साहस गर्नुहुन्छ भने आफ्नो विश्वासलाई अझ मजबुत पार्ने डेभिड बर्नस्टेइनको पुस्तक हाउ टु चेन्ज द वल्र्ड: सोसल आन्टरप्रेनर्स एन्ड द पावर अफ न्यू आइडियाज पढ्नु उपयुक्त हुनेछ । पुस्तकले विश्वका विभिन्न सामाजिक उद्यमीहरू र उनीहरूले समाजमा गरेका नवीन कार्यका विवरणहरू प्रस्तुत गरेको छ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/03/Manthan-Year-2-Vol-1-2008-August-2065-Sharwan-Sandarva-pariwartanka-prawartakharuko_1-3.pdf