रुपले बूढा मनले तन्नेरी (Romancing with Life an Autobiography)

रुपले बूढा मनले तन्नेरी
हरेक व्यक्ति आफूले मन पराउने व्यक्तिकाबारे बुझ्न उसको जिन्दगीको पाना पल्टाएर खोतल्न एवं ऊसँग सम्बन्धित घटना एवं अनुभवबारे जान्न उत्सुक हुन्छ । अझ यस्ता व्यक्ति फिल्मी कलाकार भए त कुरै भिन्नै । चलचित्र कलाकारहरूकाबारे सामान्यतया सबै जिज्ञासु र कौतूहल हुन्छन् । त्यसैले भनिएको होला ‘देयर इज नो बिजिनेज लाइक सो बिजिनेस’ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/03/Manthan-Year-2-Vol-1-2008-August-2065-Sharwan-Ruple-buddha-manle-tanneri_7-9-1.pdf