भूतले सारेको बासस्थान (Bhutle Sareko basasthan)

एक युरोपेली संस्थाले नेपालको एक दुर्गम गाउँमा राखेको सौर्य उर्जाद्वारा सञ्चालित बत्तिले त्यस गाँउका मानिसहरुको जीवनमा ल्याएको परिवर्तनबारे छलफल कार्यक्रममा भाग लिने मौका पाएको थिएँ । बत्ती रातमा बालिने हुँदा त्यहाँका मानिसहरुको रात्री जनजीवन सहज हुंदै गएको कुरालाई औल्याउँदै चोर, जङ्गली जनावर र भूत प्रेतबाट सुरक्षा मिलेको कुरामा छलफल हुदै थियो । विशेषगरी राती दिसा पिसाब गर्न बाहिर जाँदा भूतसँग स्थानियलाई डर लाग्न छाडेको कुरा रोचक लाग्दो बिषय थियो त्यो कार्यक्रमको ।

Read more: