चियाको इतिवृत्तान्त (Manthan – November 2006)

बास्ना आउने चियाको चुस्की लिएर धनीहरू सन्तुष्टि लिन्छन्् । कारखाना, खानी र प्लान्टे नहरूमा काम गर्न े मजदरु हरूका े खाजाको  साथी हो—चिया । विश्वका हरेक देशमा चिया पिउनेहरू छन्् । सभा र सेमिनारपछि चियाब्रेक हुन्छ । ब्रेकले सहभागीहरूलाई भेटघाट गर्ने मौका दिन्छ । कम्प्युटरमा काम गर्दागर्दै पनि
चियाको चुस्की लिन सकिन्छ । जापानीहरू त चिया– अनुष्ठान नै गर्दछन्् । विश्वभरि आफ्नो प्रभुत्व जमाउने यस झोलको इतिहासबारे लेखिएको पुस्तक हो— द इम्पायर अफ टी । पुस्तकका लेखक हुन््,  आलान म्याकफारलेन र उनकी आमा आइरिस म्याकफारलेन ।

 

Download Document