खनिज तेलको अर्थराजनीति (Manthan – November 2006)

ड्यानियल यर्गिन विश्वव्यवस्था र तेलका बारे नाम कहलिएका विश्लेषक हुन् । उनले हाबार्र्ड विजनसे स्कलू र जाने एफ कने डे ी स्कलू अफ गभमनर््े टमा अध्यापन गर । फबे अ्रु री १ तारिख २००६ मा अमेि रकी राष्टप« ति जर्ज डब्ल्यू बुसले अमेरिकी काङ््ग्रेस र सिनेटलाई  दिएको आफ्नो द स्टेट अफ द युनियन सम्भाषणको क्रममा भन—े “अमेि रकाल े मध्यपवू र्क ा े तले मा भरपर्ने स्थिति परिवतर्न गनर्पु दर्छ ” । सयं त्तु  राज्य अमेि रकाले एक दिनमा दुई करोड ब्यारेल तेल खपत गर्दछ जुन विश्वव्यापी खपतको २५ प्रतिशत हो । संयुक्त राज्य अमेरिकाले आफ्नो कुल खपतमध्ये करिब ६० प्रतिशत तेल आयात गर्दछ । यस देशको झन्डै १९ प्रतिशत तेल पर्सियन खाडीबाट आउँदछ ।

Download Document