कहाँ हरायो विवेक ? Article published at Himal Nepali Magazine

Article published at Himal Nepali Magazine

मेरो पुस्ता हुर्किंदै गर्दा सूचना पाउने माध्यम थिए– अखबार, रेडियो र कुराकानी । युवावस्थामा प्रवेश गर्दा टेलिभिजन आइपुग्यो । अङ्ग्रेजीमा हाम्रा पुस्तालाई ‘बेबी बुमर’ भनिन्छ, हाम्रा सन्तान ‘मिलेनियल’ र नाति–नातिना पुस्ता ‘पोस्ट–मिलेनियल’ । हामी ‘स्लाइड रुल’ को युगमा हुक्र्यौं, हाम्रा छोराछोरी कम्प्युटर र नाति–नातिना ‘अलेक्सा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ आउँदै गरेको कालखण्डमा जीवनयात्रा शुरू गर्दैछन् । अहिले प्रविधि निकै विकसित भएको छ तर, विश्व व्यवस्था अप्ठ्यारो र असन्तुलित ।

Article Source: http://himalkhabar.com/news/11460