हेनरीको आँखामा चीन (Henry Kissinger on China)

हेनरी किसिन्जर विदेश नीतिसम्बन्धी विमर्शमा उल्लेख हुने विश्व प्रसिद्ध नाम हो । किसिन्जरले डेढ दर्जनभन्दा बढी पुस्तक लेखिसकेका छन । उनका पुस्तक विश्वभरि नै पठनपाठनमा प्रयोग हुन्छन् । किसिन्जर एसोसिएटका सस्थापक अध्यक्ष, हार्वड विश्वविद्यालयको पूर्वप्राध्यापक किसिन्जर सन् १९७३ मा शान्तिका निमित्त नोबेल पुरस्कारको सहविजेता थिए ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Fagun-2071_Henariko-aankhama-chine_5-7_Binod-Sijapati.pdf