संयुक्त राज्य अमेरिकाको आउँदो राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न लागेकी हिलारी क्लिन्टन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी हुन्् । बिल क्लिन्टन जनवरी १९९३ देखि डिसेम्बर २००१ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यस बेला हिलारी ह्वाइट हाउसमा प्रथम महिलाको रूपमा रहँदाको ग्रन्थ हो लिभिङ हिस्ट्री । बिल क्लिन्टन राष्टप« ति हदँु ा अमेि रका राजनीतिक एव ं सामाजिक परिवर्तनको सँघारमा थियो । सोभियत युनियन विघटन भइसकेको थियो । इराकसँगको पहिलो युद्ध सकिएको थियो । इन्टरनेट र वल्र्डवाइड वेबको प्रयोग उर्लंदो रूपमा हुन थालेको थियो । फ्रान्सिस फुकुयामा जस्ता राजनीतिशास्त्रीहरूले ‘साम्यवादी व्यवस्थाको अन्त्य
र नवउदारवादी व्यवस्थाले विजय’ को घोषणा गरिसकेका थिए ।Bhadra-2072
http://isetnepal.org.np/wp-content/uploads/2018/12/Bhadra-2072.pdf