हरेक दिन पानी दिवस

iset-nepal

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको एउटा मननीय लेख आयो गतांकको नेपाल म्यागजिनमा,’उथलपुथलको अर्को पर्खाइ’ । त्यति लामो लेखमा जलवायु परिवर्तनबारे एक शब्द पनि भेटिएन । मुलुक हाँक्ने नेतृत्वमा पुगेको तप्काले जलवायु परिवर्तनबारे पनि चासो लिए ठूलो हौसला पुग्थ्यो, जलवायु परिवर्तनका नेपाली अध्येता र अभियन्तालाई । हामी अन्न, पेट्रोलियम, मेसिन, लुगा-कपडा सबै आयात गर्छौं । कामको खोजीमा लाखौँ युवा बिदेसिएका छन् । रोजगारी अभाव र बढ्दो परनिर्भरताका वास्तविकतालाई जलवायु परिवर्तनले ल्याउने चुनौतीसित जोडौँ । वस्तुपरक मन्थन

More details:
https://nepal.ekantipur.com/news/2019-05-01/20190501112519.html