साहसी आरोही महिलाको आत्मकथा (Breaking Trail)

जीवनमा आइपर्ने आरोह–अवरोहलाई छिचोल्दै आफ्नो उद्देश्यको चुचुरोमा पुग्न सजिलो छैन । अप्ठयारोहरूबाट विचलित नभई आफ्नो उद्देश्यसम्म पुग्न सक्ने व्यक्तिलाई हामी आर्दर्श ठान्छौ । उनीहरूको बाटो अनुशरण गर्ने प्रयास गर्छौ । सन् १९७५ मा जुन्को ताबेइले सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो महिला भएर बहादुरी देखाइन । सन् १९९३ मा पहिलो नेपाली महिला आरोही हुने क्रममा नै पासाङ ल्हामु शेर्पाको निधन भयो । सन् २००८ मा नेपाली युवतीको एउटा समूहले सगरमाथाको सामूहिक आरोहण गरे । तर पनि पर्वतारोही भत्रे बित्तिकै मानिसको मनमा पश्चिमा वा नेपाली पुरुषहरूकै छवि आउँछ ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Kartik-2071_Sahasi-aarohi-mahilako-aatmakatha_Rabi-Wenju_4-5.pdf