जीवन मे एक बार आना सिङ्गापुर’ केही दशकअगाडि सबैले गुनगुनाउने हिन्दी गीत हो । हिन्दू भए चार धाम, मुस्लिम भए हज अनि इसाई÷यहुदी भए जेरुसेलम÷भेटिकन जानू भनेजस्तै आधुनिक युगका घुमन्तेहरूका लागि आकर्षक गन्तव्य हो— सिङ्गापुर । सोभैm उडेर गएमा काठमाडाबँै ाट झन्ड ै चार घण्टामा सिङ्गापरु पुि गन्छ ।