संसारै छरछिमेक बनाउने बाकस (The Box: How the Shipping Container Made in the World)

इन्टरनेट, कम्प्युटर र स्याटलाइट सञ्चारजस्ता उच्च प्रविधिले भूमण्डलीकरण सम्भव बनायो भनेर हामीले सुन्दै आएका हौँ । न्युजविक र इकोनोमिस्टजस्ता प्रकाशनहरूमा आर्थिक मामिलाका सम्पादकसमेत रहिसकेका यस पुस्तकका लेखक मार्क लेभिन्सनको दाबी भने अर्कै र अनौठो छ— भूमण्डलीकरण एउटा ठटरो फलामे बाकस (कन्टेनर) ले ल्यायो । वर्तमान अन्तर्राष्ट्रिय व्यापारको प्रमुख माध्यम बनेको कन्टेनर एउटा अजङ्गको टिनको ट्वाकभन्दा फरक देखिन्न ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/03/Manthan-Year-2-Vol-1-2008-August-2065-Sharwan-Sansaarai-chharcheemek-banaune-baakas_9-13.pdf