पुस्तक ः दि इन्ड अफ पावर ः फ्रम बोर्डरुम्स
टु ब्याटलफिल्ड््स एण्ड चर्च टु स्टेट््स, ह््वाइ
विइङ इन चार्ज इजन्ट ह््वाट इट युज्ड टु वि
लेखक ः मोसेस नाइम
प्रकाशक ः बेसिक बुक्स, २०१४
पृष्ठ ः ३२२
मूल्य ः १२.८८ डलर
समीक्षक ः हीरामणि घिमिरे
उथलपुथलमय शक्तिको राजनीति आधुनिकताको यात्रामा विश्वभरि नै नयाँ सिलसिलाहरू देखिन थालेका छन्् । विकसित, विकासोन्मुख वा अल्पविकसित हरेक खालका मुलुकमा प्रचलित राजनीतिक परिपाटीले एक किसिमको तनाव भोग्दै गरेका छन्् । ‘दि इण्ड अफ पावर’ पुस्तकले यस्तो किन भइरहेको
छ त भन्ने पक्षमा सूक्ष्म तर महइभ्वपूर्ण विश्लेषण गरेको छ । पुस्तकका लेखक मोसेस नाइम भेनेजुएलाका पूर्वमन्त्री हुन्् । सत्ता र शक्तिको खेलसँग परिचित नाइमको पृष्ठभूमिका कारण पुस्तक निकै रोचक र विश्वसनीय बन्न पुगेको छ ।Poush-2072
http://isetnepal.org.np/wp-content/uploads/2018/12/Poush-2072.pdf