२०औं शताब्दीको उत्तराद्र्धमा विश्वभर नै परिवर्तनले तीव्र गति लियो । परिवर्तनकै तीव्रताका कारण आउँदा दिन कस्ता हुन्छन् भत्रे अनुमान गर्न गाह्रो भयो । अहिले पनि अनिश्चितता र परिवर्तनका उतारचढावबीच व्यक्तिगत, पेशागत र संस्थागत क्षेत्रमा अनेक अनिश्चितता विश्वभर नै व्याप्त छन् ।
More read: