वसन्तपुर काठमाडौँ – २०७०

Basantpur art competition
वसन्तपुर काठमाडौँ–२०७०

वि. सं. २०७० मा वसन्तपुरको डबलीबाट यो चित्रकला प्रतियोगिता आयोजना सुरु गरिएको हो । सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल र विज्ञान शिक्षक एसोशियसनले आयोजना गरेको यो प्रतियोगितामा जलवायु परिवर्तनसँग सम्बन्धित चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट ४४ छात्रछात्रा सहभागी भएका थिए भने खुला स्थानमा आयोजना गरिएको प्रतियोगिता हेर्न सर्वसाधारणले निकै चासो देखाएका थिए ।

basantpur-art-competition