रुपले बूढा मनले तन्नेरी
हरेक व्यक्ति आफूले मन पराउने व्यक्तिकाबारे बुझ्न उसको जिन्दगीको पाना पल्टाएर खोतल्न एवं ऊसँग सम्बन्धित घटना एवं अनुभवबारे जान्न उत्सुक हुन्छ । अझ यस्ता व्यक्ति फिल्मी कलाकार भए त कुरै भिन्नै । चलचित्र कलाकारहरूकाबारे सामान्यतया सबै जिज्ञासु र कौतूहल हुन्छन् । त्यसैले भनिएको होला ‘देयर इज नो बिजिनेज लाइक सो बिजिनेस’ ।
More read: