पुस्तक ः द बिलिनियर्स राज ः
ए जर्नी थ्रु इन्डियाज न्यू गिल्डेड एज
लेखक ः जेम्स क्य्राबट्री
प्रकाशक ः वनवल्र्ड, २०१८
पृष्ठ ः ३८४+
मूल्य ः घ् १८.९९
समीक्षक ः अजय दीक्षित
सन्् १७७० तिर पहिलो औद्योगिक क्रान्ति शुरू भएपछि कोइला र त्यसको झ्न्डै १०० वर्षपछि दोस्रो औद्योगिक क्रान्तिताका खनिज तेलको दोहनमा आधारित विश्व अर्थव्यवस्था घनीभूत हुन थाल्यो । सन्् १८६५ मा संयुक्त राज्य अमेरिकामा गृहयुद्ध समाप्त भएपश्चात्् सन्् १९०० सम्म त्यस मुलुकमा औद्योगिक विकास भयो । अमेरिका औद्योगिक मुलुक बन्यो, धनी बन्यो । थुप्रै नवधनाढ्यहरू पनि देखा परे जसले अकल्पनीय भ्रष्टाचार गरे । लेखक मार्क ट््वेनले त्यस कालखण्डलाई गिल्डेड एज को संज्ञा दिएका थिए, बाहिर चम्किलो भित्र खोक्रो युग ।Poush_2075
http://isetnepal.org.np/wp-content/uploads/2018/12/Poush_2075.pdf