नेपालमा जलवायु परिवर्तन विज्ञान, अनुभव र प्रस्तावहरू

ISET Nepal Climate Change

सन् २००९ जनवरीदेखि अगस्टसम्म नेपाल, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, पाकिस्तान र बङ्गलादेशका विश्लेषकहरूले नेपालमा जलवायु परिवर्तनको विज्ञान र अनुकूल रहने चुनौतीका बारे संयुक्त रूपमा अध्ययन गरेका थिए । अध्ययनमा संलग्न नेपालका विश्लेषकहरू थिए— अजय दीक्षित, दीपक ज्ञवाली, मधुकर उपाध्या र अनिल पोखरेल । संयुक्त अधिराज्यस्थित अक्सफोर्ड विश्वविद्यालयका डा. मार्क न्यू, जिलकानो गिल, क्यारोल म्याकस्विनी र मोहमद रहिज, आइसेट—अमेरिकाका डा. मार्कस मेन्च र डा. सारा ओपिट्ज स्टेपलटन, पाकिस्तानका फवाद खान तथा प्राक्टिकल एक्सन नेपालका गेहेन्द्र गुÀङ, डा. अहसन उद्दिन अहमद र केशव शर्माको पनि अध्ययनमा संलग्नता थियो । जलवायु विज्ञानको अध्ययनमा मार्क न्यू एवं सारा स्टेपलटन संलग्न थिए भने आर्थिक विश्लेषणमा फवाद खान संलग्न थिए । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) ले सहयोग पु¥याएको अध्ययनमा त्यस निकायका साइमन लुकस, क्लेर शाक्य र विमल रेग्मीको भूमिका रहेको थियो

Download Document