दक्षिणी चीन सागरः अस्थिरता र असर (Asia’s Cauldron: The South China SEA and the End of a Stable Pacific))

उत्तरी छिमेकी चीनसितको सम्बन्धबारे केही दिनयता नेपालमा निकै छलफल हुन थालेका छन । प्रधानमन्त्री केपी ओलीका केही महीनाअघिको भ्रमणपछि चीनको सहयोगमा हुने सम्भावित विकास, उसले अगाडि सारेको ‘एउटा बाटो र क्षेत्र’ सम्बन्धी अवधारणा छलफलको प्रमुख विषय बनेका छन् । चीन शक्ति राष्ट्र बन्ने दौडमा छ । उसको आर्थिक वृद्धि उच्च छ र विश्वबजारमा पाइने थप सरसामान उसले निर्माण गर्छ । अर्थतिर हरितगृह ग्याँस बढी उत्सर्जन गर्नमा चीन विश्वको पहिलो मुलुक बनेको छ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Bhadra-2073_Dachhini-china-Sagar_3-4.pdf