तीन कप चिया उत्तरी पाकिस्तान र अफगानिस्तानका पुरुषशासित इस्लाम धर्म प्रभावित क्षेत्रमा अमेरिकाविरोधी प्रतिकूल परिस्थितिसँग जुधेर बालिकाहरूका लागि विद्यालय खोल्ने अमेरिकी नागरिक ग्रेग मोर्टेनसनले सुरु गरेको एउटा असाधारण अभियानको कथा हो ।
More read: