Click here for COVID 19 Updates

टुँडालदेवी, काठमाडौँ–२०७२

ISET Nepal art competition tundaldevi

वि. सं. २०७२ मा गएको विनाशकारी भूकम्पमा आधारित रहेर चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । बालुवाटार सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी केन्द्रको सहयोगमा सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपालले आयोजना गरेको यो तेस्रो चित्रकला प्रतियोगिता हो । प्रतियोगितामा १३ सामुदायिक विद्यालयबाट २६ जना विद्यार्थीहरु सहभागी थिए । सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र तथा विजेता विद्यार्थीलाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरेर हौसला बढाइएको थियो ।

ISET-Nepal-art-Competition-at-TUndaldevi--Kathmandu