जीव विकासका प्रमाणहरू दिनानुदिन थपिदैछन, तथापि ती कहिल्यै बलियो हुन सकेनन् रिचर्ड डकिन्सको द ग्रेटेस्ट शो अन अर्थः द एभिडेन्स फर एभ्युलुसन (जीव विकासका प्रमाणहरू) पुस्तकको भूमिकाको पहिलो वाक्य हो । सन् १९७६ मा डकिन्सको पहिलो पुस्तक सेल्फिस जीन (स्वार्थी वंशाणु) प्रकाशित भएपछि उनी निकै चर्चामा आए । डकिन्सको यो पछिल्लो पुस्तक ‘जीव विकासका प्रमाणहरू’जीव विकास सिद्धान्तका प्रतिपादक चाल्र्स डार्विनका २००औं जन्मजयन्ती तथा उनका ओरिजिन अफ स्पेसिज (प्रजातिको उत्पत्ति) नामक प्रसिद्ध पुस्तक प्रकाशनका १५०औं वार्षिकोत्सवको अवसरमा छापिएको कृति हो ।
More read:
http://isetnepal.org.np/wp-content/uploads/2020/02/Baishakh-2074_jeeb-bikaska-pramanharu_1-3.pdf