जीवनको यात्राः सरल अग्रेजीमा अनुदित, संसारको सबैभन्दा लोकप्रिय उपन्यास (The Alchemist)

ब्राजिलियन लेखक पाउलो कोहेलोको द अल्केमिस्ट (१९८८) सर्वाधिक बिक्रीको इतिहास बनाएको साहित्यिक पुस्तक हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीको स्रोत दिदै विकिपीडियाले लेख अनुसार यो पुस्तक अहिलेसम्म ५६ अन्तर्राष्ट्रिय भाषाहरूमा गरी ६ करोड ५० लाख प्रति छापिइसकेको छ । ४२ भाषामा अनुवाद हुंदै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको यस पुस्तकको त्यो ठाउँ अरू कुनै किताबले लिन सकेका छैनन् ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Kartik-2071_Jeewanko-yatra_Lina-Bajracharya_10-11.pdf