जीवनको अर्थ खोज्ने उत्पेरणा ( Man’s Search for Meaning: The Classic Tribute to Hope from the Holocaust)

भिक्टर इ. फ्याङ्कलले सन् १९४६ मा जर्मन भाषामा लेखेको पुस्तक हो, म्यान्स सर्च फर मिनिङ । यसलाई अङ्ग्रेजीमा सर्वप्रथम फ्रेम डेथ—क्याम्प टु एक्जिस्टेन्सलिज्म शीर्षकमा प्रकाशित गरिएको थियो । सन् १९०५ मा जन्मेका फ्याङ्कलको ९२ वर्षे जीवनकालमा प्रकाशित ३२ वटा पुस्तकहरू २६ भाषामा अनुवाद गरिएका छन् । मनोचिकित्साका क्षेत्रमा उनको लेखनलाई फ्रायड, एडलर र जङ्गपछिको सबैभन्दा महत्वपूर्ण मानिन्छ । उनी सन् १९९७ सम्म भियना युनिभर्सिटीको मेडिकल स्कुलमा स्नायुविज्ञान र मनोचिकित्सा विषयका प्राध्यापकसमेत रहेका थिए ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Manthan_Year-4-Vol-3-2011-April_Jeevanko-artha-khojne-utprerana_2067-Chaitra-_7-9.pdf