हामी कहाँ ‘प्रजातन्त्र’ (Democracy) लाई ‘लोकतन्त्र’ लबजले विस्थापित गरेको एकदशक जति भइसकेको छ । यी दुई नेपाली शब्दावली रूपमा भिन्न देखिए पनि सारमा समान छन् दुवैलाई अंग्रेजीमा ‘डेमोक्रेसी’ एउटै शब्दले प्रतिनिधित्व गर्छ या समीक्षामा ‘डेमोक्रेसी’ का अनुवाद लोकतन्त्र भनेर गरिएको छ । समीक्षाको विषयवस्तु अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापकद्वय स्टिभेन लेभित्स्की र डेनियल जिब्लाट्का ताजा कृति हाउ डेमोक्रेसीज डाईः ह्वाट हिष्ट्री रिभिल्स अबाउट आवर फयुचर हो ।
More Read:
http://isetnepal.org.np/wp-content/uploads/2020/01/Baishak_2075_ganeshmanka1-2-1.pdf