खनिज तेलविनाको दुनियाँ (The Long Emergency: Surviving the End of Oil, Climate Change……..)

संयुक्त राज्य अमेरिकाको आर्थिक र सामाजिक व्यवस्था खनिज तेलमा जकडिएको छ । जेम्स हबार्ड कुन्स्टलरको द लङ इमर्जेन्सी नामक पुस्तक सो स्रोत सकिएपछि त्यस देशको हुन सक्ने हविगतको परिकल्पना हो । स्पष्ट, कतैकतै ठट्यौलो एवं समीक्षकहरूबाट ‘महत्वपूर्ण’ र ‘डरलाग्दो’ विशेषण पाएको यस पुस्तकले तेलको आँखाबाट विज्ञान र प्रविधि, अर्थ र वित्तीय व्यवस्था, अन्तर्राष्ट्रिय राजनीति र सामाजिक परिवर्तनजस्ता पक्षहरूको अन्तर्सम्बन्ध केलाउँदछ । लेखक भन्दछन्— “तेलको उपलब्धता सुलभ हुन छाडेपछि संयुक्त राज्य अमेरिकाको सामाजिक व्यवस्था र जीवनपद्धतिमा उथलपथल आउनेछ ।”

More read: