इमानदार स्वीकारोक्ति (The Age of Turbulence: Adventures in a New World)

अलान ग्रीनस्प्यान सन् १९८७ देखि २००५ सम्म अमेरिकी केन्द्रीय रिजर्भ बोर्डका अध्यक्ष रहे । अमेरिकी बैङ्किङ एवं वाणिज्य क्षेत्रमा आएको त्सुनामीबारे सन् २००८ को अक्टोबरमा अमेरिकी काङ्ग्रेसको ओभरसाइट समितिले उनलाई सार्वजनिक सुनुवाइका लागि बोलायो । यो समीक्षक टेलिभिजन हेरिरहेको थियो । सुनुवाइअघि ग्रीनस्प्यान कमजोर र जीर्ण देखिए । उनी नेपाली राजनीतिका कुनैबेलाका सशक्त हस्ती तर आफ्नो राजनीतिक जीवनको पछिल्ला कालखण्डका कमजोर गिरिजाप्रसाद कोइराला बोलिरहेका हुन् भन्ने अनुभूति भयो ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Manthan-Year-2-Vol-3-2009-January-2065-Chaitra-Imandar-swikarokti_8-11.pdf