आत्मरतिमा रमाएको गाथा (Planet India: How the Fastest-Growing Democracy is Transforming The World)

भारतले २१ औँ शताब्दीको विश्वमा खेल्न सक्ने भूमिकाबारे प्लानेट इन्डिया नामक पुस्तकमा चर्चा गर्दछिन् लेखिका मिरा कामदार । भारतले दक्षिण एसियालाई मात्र नभइ पूरा संसारलाई नै गहिरो प्रभाव पार्ने हुँदा भारत कसरी अगाडि बढ्न सक्दछ, के–कस्तो भूमिका खेल्न सक्दछ जस्ता विषय पुस्तकमा प्रस्तुत छन् । सन् २०२० सम्म विकसित मुलुक बनेर विश्वलाई नेतृत्व गर्ने लक्ष्य राखेको छ भारतले । लक्ष्य सफल भएमा भारत उदाहरण बन्न पनि सक्छ, तर असफल भयो भने संसारमा नै उत्पात मच्चिने लेखिका तर्क गर्दछिन् ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/03/Manthan-Year-2-Vol-1-2008-August-2065-Sharwan-Aatmaratima-ramayeko-gaathaa_13-end.pdf