अनिकाल, अनाहार र खाद्य सङ्कट (Poverty and Famines)

सन् १९९८ का नोबल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेन पोभर्टी एन्ड फेमिन पुस्तकका लेखक हुन्  । सन् १९८१ मा पहिलोपल्ट छापिएको र तीन भागमा विभाजित यो पुस्तकको पहिलो भागमा उनले गरिबी र कानुनी हक, गरिबीको अवधारणा, गरिबीः पहिचान र एकत्रीकरण, अनाहार र अनिकाल गरी पाँच शीर्षकमा विश्लेषण गरेका छन् । दोस्रो भागमा बङ्गाल, इथियोपिया, साहेल र बङ्गलादेशमा गरिएका अध्ययन–अनुसन्धानका निचोडहरू छन् । लेखक सेन अनाहार, अनिकाल, कानुनी हक, स्वामित्व र गरिबीलाई आफ्नो पुस्तकमा प्रस्टसँग अथ्र्याउने प्रयास गर्छन्  ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Manthan_Year-4-Vol-3-2011-April-2067-Chaitra-anikal-anahar-ra-khadhya-sankat_14-end.pdf