Hardware and Software Study-Report Release-news clip

Posted On: 2015-08-10

क्यानले ल्यायो सफ्टवेयर र हार्डवेयरको तथ्यांक, नेपालमा वार्षिक ६८ हजार कम्प्युटर बिक्री हुने (तथ्यांकसहित)

काठमाडौं- नेपालको सूचना प्रविधि क्षेत्रमा पहिलोपटक कम्प्युटर हार्डवेयर र सफ्टवेयरको सर्वेक्षण गरिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जापान इन्टरनेश्नल कोअपरेशन (जाइका) र इन्ष्टिच्युट फर सोसल एण्ड इन्भाइरोमेन्ट ट्राजिसन नेपाल (आइसेट नेपाल) को सहयोगमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरेको सर्वेक्षणको परिणाम आज एक कार्यक्रम गरी सार्वजनिक गरियो । कम्प्युटर हार्डवेयरको सर्वेक्षणले नेपालमा मुख्यत: चीन र सिंगापुरबाट कम्प्युटरजन्य एसेसोरिज आयात हुने देखाएको छ । यसअन्तर्गत चीनबाट २३ प्रतिशत, सिंगापुरबाट २२ प्रतिशत, हङकङबाट ७ प्रतिशत कम्प्युटर हार्डवेयरजन्य वस्तु आयात हुने देखिएको छ । ६७ प्रतिशत व्यापारीले विदेशबाट सामान मगाउने र ३३ प्रतिशतलेले मात्र लोकल डिस्ट्रिब्युटरबाट किन्ने सर्वेक्षणको नतिजा छ । वितरकले प्रोडक्ट आउटडेटेड हुने वा विक्री नहुने अवस्थामा पनि जोखिम मोलेर बढी प्रोडक्ट आयात गर्ने देखिएको छ । जसअन्तर्गत ८० हजार कम्प्युटर आयात भयो भने ६८ हजार विक्री भयो । त्यसैगरी नेपालमा डेल ब्राण्ड लोकप्रिय रहेको सर्वेक्षणले प्रस्तुत गरेको छ । यसपछि एसर, एचपी, सोनी, लेनोभो, आसुस ब्राण्ड क्रमश: लोकप्रिय छन् ।त्यस्तै सफ्टवेयर क्षेत्रको अध्ययन गर्दै यो अनुसन्धानले नेपालमा स्थानीय र विदेशी बजारका लागि सफ्टवेयर निर्माणका काम हुने तथ्य ल्याएको छ । यसअनुसार ५० प्रतिशत सफ्टवेयर डेभलपमेन्टका काम विदेशी बजार र २५ प्रतिशत स्वदेशी बजारका लागि हुने देखिएको छ ।

नेपालका २५ देखि ३४ वर्ष उमेरसमूहका इन्जिनियरहरुको बढी आम्दानी गर्छन् । कुल इन्जिनियरहरुको आम्दानीमध्य उनीहरुले ५१ प्रतिशत आम्दानी गर्छन् भने ३५ देखि ४४ वर्षका इन्जिनियरले कुल आम्दानीको ३४ प्रतिशत आम्दानी गर्छन् । त्यस्तै सफ्टवेयर प्रोडक्ट निर्यात गर्न पेमेन्ट गेटवेको समस्या २० प्रतिशत, समयसिमाको समस्या ७ प्रतिशत र पोलिसीको समस्या २ प्रतिशत देखिएको छ । सफ्टवेयर कम्पनीमा ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिला आबद्ध छन् ।

क्यानले नेपालमै पहिलोपटक अफसोर पोर्टल पनि सार्वजनिक गरेको छ । ब्रेनडिजिटले निर्माण गरेको यो पोर्टलबाट अन्तराष्ट्रिय क्षेत्रले नेपालको आइटी उद्योगबारे जानकारी मिल्ने अध्यक्ष ढकालले बताए ।

published on: 

http://livingwithict.com/computer-hardware-and-software-data-survey/

Manthan ( मन्थन )

Current Projects

Political Economy Analysis of Hydrological Interventions in Koshi Basin

Read More →

Recent Publications

Computerization in Nepal: State of hardware and software business

Read More →

Water commons and Trans-boundary Rivers:

Read More →

Poster_Climate Change Adaptation: Role of Indigenous Knowledge and Practices (IKP)

Read More →
porno gif porno resimleri Seks Resimleri- Am Resimleri- Meme Resimleri- Trbanl Resimleri Adult Resimleri pornofilme