रेडियो कार्यक्रम ‘सुरक्षित थातथलो’ २०७३_सामुदायिक विधुतीकरण विशेष

समाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट–नेपाल) र सामुदायिक रेडियो साझेदारी संयन्त्र–नेपाल (पीएमसीआर–नेपाल) सहकार्यमा उत्पादीत रेडियो कार्यक्रम ‘सुरक्षित थातथलो’  २०७३  (सामुदायिक विधुतीकरण विशेष) २०७३ साल माघ दोस्रा साता देखि प्रशारण हुने ब्यहोरा अवगत गराउन चहान्छौ । निम्न एफएम रेडियो स्टेनसहरुबाट निम्न मिति र समयमा उल्लेखित कार्यक्रमहरु नियमित प्रसारण हुँदैछन्—

२०७३ माघ ११ गतेदेखि—

रेडियो सगरमाथा, काठमाडौँबाट बिहान ८:००–८:३० सम्म र रेडियो गोरखा, गोरखाबाट बिहान ७:३०–८:०० सम्म ।

त्यस्तै, २०७३ माघ ९ गतेदेखि—
रेडियो धादिङ, धादिङबाट बिहान ८:१५–८:४५ सम्म र रेडियो नमोबुद्ध, काभ्रेबाट बिहान ७:३०–८:०० सम्म ।