मेट्रोपोलिसलाई चुनौती (Eqbal Ahmad: Confronting Empire)

१५ अगस्ट २००७ का दिन दक्षिण एसियाको इतिहासमा एउटा इँटा थपियो । ६० वर्षअघि त्यस दिन दक्षिण एसियाले नयाँ राजनीतिक यात्रा सुरु गरेको थियो । बेलायती ‘युनियन ज्याक’को ठाउँमा भारतको तिरङ्गा र पाकिस्तानको हरियो अर्धचन्द्रमा भएको झन्डा नयाँ दिल्ली र कराँचीमा फहराएर यो सुरु भयो— स्वराजको यात्रा । लोकतान्त्रिक पद्धति संस्थागत गर्दै यात्रामा अगाडि लागेको भारत, प्रजातन्त्र र सैनिक शासनबीच पिङ खेल्दै २५ वर्षपछि पूर्वी पाकिस्तान स्वतन्त्र राष्ट्रका रूपमा बङ्गलादेश बनेपछि विभाजनको अर्को इतिहास भोगेको पाकिस्तान ।

More read: