महामारी उन्मूलनमा विज्ञान, नीति र समाज (Mahamari Unmulanma Bigyan, Niti ra Samaj)

खुकुलो यात्राको एउटा आधार सायद कोभिड–१९ को खोप हुनेछ । खोप निर्माणको प्रक्रिया जारी छ तर तयार भइसकेपछि खोपको उपलब्धता, खर्च र वितरण चुनौतीका विषय हुनेछन् ।

Read more: