प्रजातन्त्र कसरी मर्छ ? (How Democracies Die)

हामीकहाँ ‘प्रजातन्त्र’ ‘Democracy’ लाई ‘लोकतन्त्र’ लबजले विस्थापित गरेको एकदशक जति भइसकेको छ । यी दुई नेपाली शब्दावली रूपमा भिन्न देखिए पनि सारमा समान छन् दुवैलाई अंग्रेजीमा ‘डेमोक्रेसी’ एउटै शब्दले प्रतिनिधित्व गर्छ । यो समीक्षामा ‘डेमोक्रेसी’ को अनुवाद लोकतन्त्र भनेर गरिएको छ । समीक्षाका विषयवस्तु अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापकद्वय स्टिभेन लेभित्स्की र डेनियल जिब्लाट्का ताजा कृति हाउ डेमोक्रेसीज डाईः ह्वाट हिष्ट्री रिभिल्स अबाउट आवर फयुचर हो ।

More read:http://isetnepal.org.np/wp-content/uploads/2020/01/Baishak_2075_prajatantra-kasari-marchha_5-end-1.pdf