कालो हाँस (The Black Swan: The Impact of the Highly Improbable)

सन् २००४ का त्सुनामी, सेप्टेम्बर ११ मा अमेरिकामा अलकाइदाको आक्रमण, चीनको सिचुवान प्रान्तको भूकम्प, स्न २००८ को अमेरिकी आर्थिक मन्दी, नेपालको २००१ को दरबार हत्याकाण्ड र सन् २००८ मा पश्चिम कुशाहमा कोसीको तटबन्ध फुटेर आएको बाढी निरन्तर भइरहने घटना होइनन् । यी सबै घटनाले हामीलाई स्तब्ध पारे । ब्ल्याक स्वान : द इम्प्याक्ट अफ द हाइली इमप्रोबेबल पुस्तकका लेखक नसिम निकोलास तालेब यस्ता कम सम्भाव्य घटनाहरूलाई कालो हाँस भन्दछन् । कालो हाँसले प्रचलित ज्ञानको सीमितता दर्साउँदछ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Manthan-Year-2-Vol-3-2009-January-2065-Chaitra_kalo-hans_11-13.pdf