चीनलाई हेर्ने नयाँ चश्मा

चीन अध्ययन विषयमा सन्् २०१६ मा प्रकाशित अधिकांश पुस्तकका लेखक सदा झ्ैं पश्चिमेली विद्वानहरू नै थिए । किङ््स कलेज लण्डनका प्राध्यापक तथा पूर्व बेलायती कूटनीतिज्ञ केरी ब्राउनको ‘सीइओ, चाइनाः द राइज अफ सी चिनफिङ’, प्राध्यापक डेभिड सामवगको ‘चाइनाज फ्यूचर’, प्राध्यापक स्टेन रिन्जेनको ‘द परफेक्ट डिक्टेटर सीपः चाइना इन द ट््वेन्टीफस्र्ट सेन्चुरी’ तथा प्राध्यापक ब्रुस जे. डिक्सनको ‘द डिक्टेटर्स डिलेमाः द चाइनिज कम्युनिष्ट पार्टिज्् स्ट्राटेजी फर सर्भाइभल’ जस्ता प्रकाशनहरू पढ््ने अवसर पाएको थिएँ । यी सबै लेखकहरू विश्वविद्यालय प्राध्यापनमा संलग्न अध्येता हुन्् । उनीहरूले आफ्नो जीवनको अधिकांश समय
अध्ययन, अध्यापन, अनुसन्धान र प्रकाशनमै बिताएका छन्् । यसैले उनीहरू अन्तर्राष्ट्रियस्तरमै विशिष्ट चीन विशेषज्ञको रूपमा
परिचित छन््Asar_2075  http://isetnepal.org.np/wp-content/uploads/2018/12/Asar_2075.pdf