गणेशमानका अनेक कथा

गणेशमान सिंह नेपालको राजनीतिमा इमान र अडान भएका संघर्षशील नेता हुन्् । काठमाडौंमा सुविधासम्पन्न र राणाशासनबाट लाभ उठाएको परिवारमा जन्मेर पनि उनी राणाविरोधी आन्दोलनमा लागे । संवत्् १९९७ मा जेल परे । जेलबाट भागेर भारत पुगे । राणाशासन विरोधी आन्दोलन चलाउन भारतबाट आएका वले ामा पक्राउ परिन े भएपछि पनु ः भागरे भारतको सीमा नजिक ठोरी पुग्दा फेरि समातिए र काठमाडौंमा ल्याइए । २००७ सालमा प्रजातन्त्र आएपछि बल्ल जेलबाट छुटे । २०१७
सालमा राजा महेन्द्रले प्रजातन्त्र मासेपछि उनी फेरि धेरै वर्षका लागि जेल परे । उनले २०४६ सालको आन्दोलनको नेतृत्व गरे जसले गर्दा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भयो ।Baishak_2075

http://isetnepal.org.np/wp-content/uploads/2018/12/Baishak_2075.pdf